ला–लिगाको उपाधि रियाल मड्रिडलाई

काठमाडौं । रियाल मड्रिडले ३४ औै पटक स्पेनिस ला–लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भियारियाललाई २–१ ले पराजित गर्दै रियालले ला लिगामा यो दशकको तेस्रो उपाधि जितेको हो । गएरातीको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जमाले दुई गोल गरे । भियारियालका भिन्सेन्ट इबोराले एक गोल फर्काए । यो जितसँगै रियालले सिजनमा एक … Continue reading ला–लिगाको उपाधि रियाल मड्रिडलाई